मंसिर १७ देखि भृकुटीमण्डपमा ११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६’ आयोजना हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको … पूरा पढ्नुहोस् »

















