मतदान कर्मचारीले घण्टीमा भोट मागेपछि

चितवन निर्वाचन क्षेत्र नम्बर ३, माडी नगरपालिकामा रहेको माडी माध्यमिक विद्यालयका एक कर्मचारीले मतदातासँग रास्वपामा भोट मागेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । इलाका प्रशासन कार्यालय माडीका कार्यालय सहयोगी बुद्धि सागर … पूरा पढ्नुहोस् »