मनमोहन कार्डियोथोरासिक सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वाल सफल शल्यक्रिया
काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा चिसंखुगढी गाउँपालिका–६ का ४२ वर्षीय पुरुषको उक्त प्रविधिबाट ओपन हार्ट … पूरा पढ्नुहोस् »
















