मन्त्री महावीर पुनले मागे माफी,एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा
काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् । ट्राफिक जरिबानासम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि … पूरा पढ्नुहोस् »
















