महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजमा अपार्टमेन्ट किन्दा मुक्तिनाथ विकास बैंकबाट कर्जा पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुड कर्मा ग्रुप अफ कम्पनीजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा … पूरा पढ्नुहोस् »