महालक्ष्मी विकास बैंकको खुद नाफा ६३ करोड

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले अघिल्लो आवको … पूरा पढ्नुहोस् »