महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा

काठमाडौँ । नेपालको सहकारी क्षेत्रको शीर्ष संस्था राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले पार्टीगत हस्तक्षेप र निरन्तर दबाबको गम्भीर आरोप लगाउँदै पदबाट राजीनामा दिएकी छन्। मल्लले शुक्रबार सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »