महिन्द्राको पार्टपुर्जा बेचेर बालाजु अटो वर्क्सले ९ महिनामै गर्यो पौने अर्ब बढीको व्यापार
काठमाडौं। अग्नी ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सले ९ महिनामै पौने अर्ब बढीको व्यापार गरेको छ। नेपालमा महिन्द्रा सवारीसाधनको आधिकारिक पार्टपुर्जा बिक्रेता तथा सर्भिसिङ प्रदायक यो कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा … पूरा पढ्नुहोस् »
















