माउन्टेन इनर्जी नेपालको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो। साधारण … पूरा पढ्नुहोस् »