माघ १४ देखि १७ गतेसम्म काठमाडौं महोत्सव हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्न लागेको ‘काठमाडौँ महोत्सव २०८२ : काठमाडौं बिजनेस एक्सपो २०२६’ आगामी माघ १४ देखि १७ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भव्य रूपमा … पूरा पढ्नुहोस् »