माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान … पूरा पढ्नुहोस् »