माछापुच्छ्रे बैंकले पायो अग्राधिकार सेयर निष्कासन अनुमति

काठमाडौं । माछापुच्छ्रे बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो … पूरा पढ्नुहोस् »