मानवताको रक्षा गर्नु सरकारको पहिलो दायित्व हो : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि नागरिक सडकमा आश्रित भएर जीवन बिताउन बाध्य हुनु नपर्ने बताएका छन्। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सडक आश्रित सहयोगापेक्षी … पूरा पढ्नुहोस् »