‘मास्टर्नी’को पहिलो झलकको केन्द्रमा प्रियंका
काठमाडौं । चलचित्र ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रको पहिलो झलकले सिनेमाको कथावस्तुबारे प्रस्ट्याउने प्रयास गरेको छ , केन्द्रमा प्रियंका कार्की छन् । यो चलचित्रको छायांकन सकिसकेको छ … पूरा पढ्नुहोस् »
















