मुक्तिनाथ विकास बैंक र कफी सोलुसनबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र पुतलिसडक स्थित कफी सोलुसनबीच सम्झौता भएको छ । बैंक र कफी सोलुसनबीच कफी व्यवसाय संचालन गर्न चाहने व्यक्तिहरुलाई व्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »