मुख्यमन्त्री बानियाँमाथिको असंबैधानिक प्रकृयामा काँग्रेस बागमती प्रदेश संसदीय दलको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि भइरहेको अनुसन्धान प्रक्रियाप्रति आपत्ति जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौँमा बसेको संसदीय दलको बैठकले निम्नानुसारका निर्णय गरेको छ … पूरा पढ्नुहोस् »