मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको … पूरा पढ्नुहोस् »
















