मौसम प्रतिकूल भएपछि बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा स्थगित
काभ्रे । प्रतिकूल मौसमका कारण बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारणसभाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। संस्थाले असोज ८ गते जारी गरेको सूचनामा नेपाल मौसम … पूरा पढ्नुहोस् »

















