नारायणकाजीको भूमिकाप्रति देउवा र ओली जंगिएपछि प्रचण्डले भने– उहाँले अलि बढी बोल्नुभयो, म कुरा गर्छु
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति आक्रोशित भएका छन् । पछिल्ला केही काण्डमा श्रेष्ठले … पूरा पढ्नुहोस् »
















