यम अधिकारीलाई प्रधानसेनापति बनाउने सम्भावनाको कुरा सबै गलत ः रक्षामन्त्री खड्का
काठमाडौं । सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् … पूरा पढ्नुहोस् »















