युवा नेता एवं समाजसेवी राणाद्वारा धिमेवाजा खल समितिलाई आर्थिक सहयोग
भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका ३ निवासी नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी रबी राणाले तिथली नगरकोटी धिमेवाजा खल समितिका संयोजक विनय नगरकोटीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । … पूरा पढ्नुहोस् »
















