रवि लामिछाने निर्वाचन लड्न पाउँछन् ?

रवि लामिछानेलाई अहिलेको निर्वाचन कानून अनुसार, निर्वाचनमा उम्मेद्वारी दिन र प्रतिस्पर्धा गर्न बाधा हुनेछैन । तर निर्वाचित भएमा पोखराको स्वर्णलक्ष्मी सहकारीको मुद्दासँगै पेश भएको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण उनी सार्वजनिक … पूरा पढ्नुहोस् »