राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौँ -महामन्त्री पौडेल
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री पौडेलले यसले ऊर्जा प्राप्त भएको बताएका हुन्। … पूरा पढ्नुहोस् »
















