राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्, समयमै चिनौंः ओली

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ भनेका छन्। बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २४ घटना … पूरा पढ्नुहोस् »