राष्ट्रसंघमा जलवायु न्यायको तथ्यपरक वकालत गर्न गगनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । कांग्रेस सभापति गगन थापाले जलवायु न्यायका निम्ति राष्ट्रसंघका तार्किक र तथ्यपरक प्रस्तुतिका लागि प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन … पूरा पढ्नुहोस् »

















