रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंद्वारा राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका छन् । उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– … पूरा पढ्नुहोस् »