रास्वपा महाधिवेशनमा अरू पार्टीका को को पुगे चितवन ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म चितवन पुगेका छन् । आइतबार चितवनको भरतपुरमा सुरु … पूरा पढ्नुहोस् »
















