रास्वपा महाधिवेशनमा आज मतदान हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बुधबार मतदान हुँदैछ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। सभापतिमा उनको बाहेक उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध चयन भएका हुन्। बुधबार बिहानबाट केन्द्रीय … पूरा पढ्नुहोस् »
















