रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान आज बिहानसम्म पनि जारी छ । मतदानको समय आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ । मतदान उद्योग संघको हलमा जारी … पूरा पढ्नुहोस् »