रास्वपा र राप्रपाद्वारा आजपनि संसदको बैठक बहिष्कार

काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग बेवास्ता गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठक … पूरा पढ्नुहोस् »