रास्वपा सांसदका ओठमा सत्ताको टेप टालिएको छ, सत्य बोल्न सकेनन् : आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले रास्वपा सांसदका ओठमा सत्ताको टेपले टालिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले उक्त भनाइ राखेका हुन् । … पूरा पढ्नुहोस् »
















