रेशम चौधरीको उम्मेदवारी रद्द

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का … पूरा पढ्नुहोस् »