रौतहटको मौलापुरकी मेयर साहको पद पुनर्बहाली गर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै साहलाई पुनर्बहाली … पूरा पढ्नुहोस् »