लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था हो : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नु मै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् । … पूरा पढ्नुहोस् »