वर्तमान राजनीतिकमा देखा परेका ‘धमिलो पानीमा माछा मार्ने’ प्रवृत्तिप्रति सचेत रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा सुशासन र विधिको शासन स्थापना हुनुपर्नेमा जोड दिएका छन् । आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले … पूरा पढ्नुहोस् »