वित्तीय अपराध रोक्न बैंकहरू २४सै घण्टा ‘अलर्ट’मा
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध र ठगी नियन्त्रण गर्न बैंकहरूलाई थप उत्तरदायी बनाएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै वित्तीय अपराध रोक्न बैंकहरू … पूरा पढ्नुहोस् »
















