विदेशस्थित १७ नेपाली नियोग राजदूतविहीन हुँदै

काठमाडौं । अबको एक महिनामा विदेशस्थित १७ वटा नेपाली नियोगहरू राजदूतविहीन हुँदैछन् । यो भनेको नेपाली कुल नियोग (दूतावास र स्थायी नियोग)को आधा हो । मन्त्रिपरिषद्ले गत आइतबार राजनीतिक कोटामा … पूरा पढ्नुहोस् »