विप्लव नेतृत्वको माओवादी र जेनजी अगुवा मिराज ढुंगानाबीच चार बुँदे सहमति
काठमाडौं । नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ । माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का … पूरा पढ्नुहोस् »
















