विशेष महाधिवेशनको विकल्प छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टीमा विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई बुझाएको स्मरण पत्र शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »