विश्व बैंक र एडिबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं- कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । कार्यकारी … पूरा पढ्नुहोस् »