वीरगन्ज महानगरद्वारा चार अर्ब ४२ करोड बढीको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम … पूरा पढ्नुहोस् »