वैभवीले बैंककमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्ने
काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा हुने बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने भएकी छन् । बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा हुने सो प्रतियोगितामा ११ वर्षीया … पूरा पढ्नुहोस् »
















