शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग
काठमाण्डौं । शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले बाढी प्रभावितका लागि १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेका छन्। बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको … पूरा पढ्नुहोस् »

















