शिक्षामन्त्री पोखरेलमाथि सिराहामा होहल्ला र विरोधसहित अभद्र व्यवहार
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमाथि सिराहामा अभद्र व्यवहार भएको छ । सिराहाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनी बोल्दै गर्दा होहल्ला र विरोधसहित उनीमाथि अभद्र व्यवहार गरिएको हो … पूरा पढ्नुहोस् »

















