शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१।८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा दशौं साधारण सभा सम्पन्न भएको हो । … पूरा पढ्नुहोस् »