शिवम् सिमेन्ट नेशनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा
काठमाण्डौं । शिवम् सिमेन्ट लिमिटेड र स्किल सेवा प्रा.लि.बीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल … पूरा पढ्नुहोस् »
















