संकटलाई निष्कर्षतिर लैजान राष्ट्रपतिको पहल र नेतृत्व आवश्यकः नागरिक समूह
जेन–जीले सुरू गरेको शान्तिपूर्ण आन्दोलन अप्रत्याशित रूपमा हिंसात्मक बनेको घटनाप्रति नागरिकको समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ। भदौ २३ गतेदेखि सुरू भएको आन्दोलनमा सरकारले अनावश्यक बल प्रयोग गर्दा ठूलो जनधनको … पूरा पढ्नुहोस् »
















