संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह
काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता … पूरा पढ्नुहोस् »
















