संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा विशेष कार्यक्रम
काठमाडौँ । संविधान दिवसको अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्षसहित, पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । सो क्रममा … पूरा पढ्नुहोस् »

















