जसपा नेपालको घोषणापत्र , संविधान संशोधन गर्न आयोग बनाउने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सो … पूरा पढ्नुहोस् »